नेपाललाई सघाउने प्रतिबद्धता
काठमाडौँ । दक्षिण एसियाका लागि विश्व बैङ्कका उपाध्यक्ष हार्टविग सेफरले कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्न नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्याएका छन्। पाँच दिने नेपाल भ्रमण सम्पन्न गरी फर्किएपछि विश्व बैङ्कले...