भक्तपुरमा अधिकांश हार्डवेयर दर्ता र नवीकरण विना सञ्चालित, तीन लाखसम्म जरिवाना
भक्तपुर । भक्तपुर नगरपालिकाले दर्ता नगरी सञ्चालित हार्डवेयर पसलहरुलाई कारबाही गर्ने भएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा हिजो (मंगलबार) सल्लाघारी, व्यासी र देकोचालगायतमा सञ्चालित हार्डवेयर पसलहरुको...