पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र...