भोलि राती १२ बजेदेखि हिँडडुलमा प्रतिबन्ध लगाउने उपत्यका सिडिओहरूको निर्णय, सबै पास खारेज
काठमाडौँ । कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न थप कडाइ गर्दै उपत्यकास्थित प्रमुख जिल्ला अधिकारीहरूको बैठकले हिँडडुलमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । भर्खरै मात्र सम्पन्न काठमाडौँ, भक्तपुर र ललितपुरका...