इजरायलमा हिंसात्मक हमलामा ज्यान गुमाएका नेपालीप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त
काठमाडौँ । पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ति प्रकाशन...