गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस
गण्डकी । गण्डकी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आज सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने गरी...