कैलालीका स्थानीय तहले हिउँदे अधिवेशन गर्न सकेनन्
भजनी । कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत गरेका छैनन् । प्रथम अधिवेशन भएको छ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे...