हिक्मत विष्टले पाए कर्णाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी
काठमाडौँ । कर्णालीमा काँग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद हिक्मत विष्टलाई दिइएको छ । बिहीबार दल नेता जीवनबहादुर शाहीले प्रमुख सचेतकको जिम्मेवारी कालिकोट (ख) बाट निर्वाचित सांसद विष्टलाई दिएका...