सहमति गरेर जानुभएका ओलीजीले पछि कुरा मिलेको छैन भन्नुभयो : माओवादी केन्द्र
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेकपा (एमाले) का कारण आइतबार संसद बैठक बस्न नसकेको बताएका छन्। आजको बैठक सञ्चालन गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली...