१३ हजारको ६१ करोड बढी बचत अपचलन भएको अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित
काठमाडौँ। केही दिनअघि कोशी प्रदेश सरकारले गठन गरेको संकटग्रस्त सहकारी व्यवस्थापन समितिले काम थालेको छ । समितिको सिफारीसमा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले इटहरीस्थित अम्बे कोशी बचत तथा...