डा. शशांक कोइरालाले भने-‘हिन्दुराष्ट्रको पक्षमा छु’
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका छन् । सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।...