धर्मनिरपेक्ष राज्य बहुसङ्ख्यक हिन्दूले हेपिएर बस्न ल्याइएको हो ? भन्दै संसदमा उठ्यो प्रश्न
काठमाडौँ । राप्रपाकी सांसद बिणा जैसवलालले पछिल्लो समय मधेशका जिल्लाहरूमा हिन्दू देवी देवताको पूजाआजा र धार्मिक विसर्जनका क्रममा द्वन्द्व सिर्जना गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको...