नेवा: समुदायले भन्यो-‘राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको चलखेल स्वीकार्य छैन’
काठमाडौँ । काठमाडौँ उपत्यकाको नेवा: समुदायले संघीयता खारेजी, राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राखी भएका प्रतिगामी चलखेल स्वीकार्य नहुने स्पष्ट पारेको छ । नेवा: समुदायका अगुवाहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,...