११ फाल्गुन २०८०, शुक्रबार
हिन्दू राष्ट्रको पक्षमा बहुमत छ, नेतृत्वले आत्मसात् नगरे पार्टीलाई क्षति पुग्छ : शंकर भण्डारी
काठमाडौँ। नेपाली काँग्रेसका नेता शंकर भण्डारीले हिन्दू राष्ट्रको पक्षमा महासमितिको बैठकमा बहुमत देखिएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजकसमेत...