ऊर्जा मन्त्री खड्काले भने-‘हिमनदीहरू साना हुँदै गए, गम्भीर चुनौती आउन सक्छ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार काठमाडौँमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रमलाई...