हिमपहिरो जाँदा सगरमाथा चढ्ने बाटोमा क्षति
काठमाडौँ । सखुवासभास्थित सगरमाथा क्षेत्रमा ठूलो हिमपहिरो गएको छ। बुधबार बिहान सगरमाथा बेस क्याम्पमाथि हिमपहिरो गएको हो। हिमपहिरोले सगरमाथा चढ्ने बाटोमा क्षति पुर्याएको छ। पर्यटन विभागका अनुसार बेस क्याम्प र...