म्याग्दीको हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो नेपाली सेनाको टोली
म्याग्दी । एक जना बेपत्ता हुने गरी धवलागिरि गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहीबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरोमा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल...