‘हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिन्थ्यो कि ?’
काठमाडौँ । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद प्रेमप्रकाश भट्टले पूर्व युवराज्ञी हिमानी शाहलाई राष्ट्रपति बनाउँदा राष्ट्रिय एकता देखिने बताएका छन् । ‘राष्ट्रिय एकता दिवस’ को शुभकामना दिँदै माओवादी केन्द्रका...