पत्रकारलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
काठमाडौँ । हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ। महासङ्घका सचिव गोविन्दप्रसाद चौलागाईले सोमबार विज्ञप्ति जारी गर्दै समाचारलाई लिएर सम्पादक मोती खनाललाई...