आईएमई लाइफ र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा लाभांश घोषणा
काठमाडौँ । बुधबार दुई इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । आईएमई लाइफ इन्स्योरेन्सले सेयर धनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले...