३०९ रुपैयाँबाट शुरु भयो हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार सुरु भएको छ । एचआरएल संकेतबाट भएको कारोबार सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँबाट...