हिमालयन रि-इन्स्योरेन्सको आईपीओ खुल्ने म्याद सर्यो
काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको आईपीओ निष्कासन मिति परिवर्तन गरेको छ । कम्पनीले कात्तिक २१ गतेदेखि निष्कासन गर्ने भनेको आईपीओ अब मंसिर ६ गतेबाट...