‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’
लेखनाथ(कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट भएको बताएका छन् । पदयात्रा गर्न विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक भएको उनले बताए । नेपाल पर्वतारोहण...