कोशी काँग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा
काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले आफ्नो पदबाट राजीनामा दिएका छन्। हालको नयाँ सरकार गठन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्। उनले भनेका छन्,...