नेकपा एसका सचिव विश्वासी र पूर्व राज्यमन्त्री केसी फर्किए एमालेमा
दाङ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी र पूर्व मन्त्री हिराचन्द्र केसी एमालेमा फर्किएका छन् । उनीहरूसहित दाङ जिल्ला कमिटीका केही पदाधिकारी एमालेमा फर्किएका हुन् । शनिबार तुलसीपुरमा...