नेकपा एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा शाह निर्वाचित
काठमाडौँ । नेकपा एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न पार्टीको १० औँ जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।...