सभापतिलाई गोली हान्ने धम्की दिएका एसपी पाण्डे निलम्बन
काठमाडौँ । नेपाली काँग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन्। सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यरात यादवको घर...