माझीदाईका गुनासो : दिनभरि काम गर्यो, फर्कँदा रित्तै
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति भयो। त्यसयता यहाँ प्लास्टिक र काठको गरी दुईवटा डुंगाबाटै...