भारोत्तोलनको पहिलो स्वर्ण पुलिसकी हिरामोतीलाई
पोखरा । नेपाल पुलिस क्लवकी हिरामोती थारुले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेकी छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगितामा महिलाको ४५ केजीमूनि तौलसमूहमा कुल ११५...