सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले उनलाई ६...