पूर्व राष्ट्रपति ट्रम्पद्वारा हिलरी क्लिन्टनविरुद्ध मुद्दा, चुनावमा रुसी गुप्तचरसँग मिलेको दाबी
न्यूयोर्क। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरु डेबी वासरमान शूल्ज, जेम्स कमी र जोन पोडेस्टाविरुद्ध मुद्दा दायर गरेका छन् । ट्रम्पले सन् २०१६ को...