प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाबा आमाका लागि लगानी गर्नुपर्छ : मन्त्री चौधरी
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबा आमाका लागि खर्च गर्नुपर्ने बताएकी छिन् । सुनसरीको गढी गाउँपालिका...