हिलापोखरीमा बिजुली बलेपछि खुशियाली
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पुर्याइएको हो । साविक ताकम गाविसको वडा नं...