असोजभित्र गत वर्षको शोधभर्ना हिसाब मिलान गरिसक्न महालेखाको निर्देशन
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा शोधभर्ना हुने ऋण तथा अनुदानमा सञ्चालित आयोजनाले असोज ३० भित्र शोधभर्नाको लिएर हिसाब भिडान गरिसक्नु महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ । यस...