जल उत्पन्न डिभिजन कार्यालय प्रमुख झा भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन वर्ष कैद हुने
काठमाडौँ । बारास्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ३ का तत्कालीन प्रमुख हीरानन्द झालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै...