एमाले र लोसपाका उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी क्षेत्र नं. ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले)को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ (२)का...