हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ
भक्तपुर । मध्यपुरथिमि नगरपालिका नगरपालिका-९ राधेराधेबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रौतहटको गजुरा नगरपालिका-४ घर भई हाल काठमाडौँ...