यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा
सन्ना । यमनको हुथी समूहले तीन दिने युद्ध विरामको घोषणा गरेको छ । समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने स्थायी युद्ध विरामको सम्भावना प्रस्ताव...