सहसचिवको जिम्मेवारी हेरफेर : उद्योग विभागको महानिर्देशकमा ज्ञवाली
काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा सहसचिव राजेश्वर ज्ञवालीलाई पठाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार केही दिन अघि मात्रै सरुवा ल्याइएका ज्ञवालीलाई विभागको महानिर्देशक नियुक्त गरी...