दसैँ तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई हवाई टिकट पाउन मुस्किल
सिमकोट । नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले...