कोरोना नियन्त्रण गर्न हुम्लामा जुटे प्रहरी
सुर्खेत । कोभिड–१९ नियन्त्रण गर्न हुम्लामा प्रहरी जुटेका छन् । नेपालगन्ज र सुर्खेतमा कोरोना तीव्र गतिले फैलिरहेको बेला हुम्लावासीहरू मास्क नलगाएर जथाभाबी निस्कन थालेपछि प्रहरी जुटेको जिल्ला प्रहरी कार्यालय हुम्लाले...