सभामुखद्वारा सुखानी सहिदका तस्बिर अकिंत हुलाक टिकटमा टाँचा
काठमाडौँ । सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिर अकिंत हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन् । झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको...