हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने
काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगका...