हृदयराम थानीले भने-‘निजामती कर्मचारीलाई सडकमा जानबाट रोकौँ’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले निजामती विधेयकको प्रतिवेदनमा फरक मत राख्दै निजामती कर्मचारीलाई सडकमा जानबाट रोक्नुपर्ने बताएका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकका...