‘कर्मचारी समायोजनमा त्रुटि भएका रहेछन् तिनलाई सच्याउछौं’ : मन्त्री त्रिपाठी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले कर्मचारी समायोजनमा भएको त्रुटि सच्याउने बताएका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री त्रिपाठीले समायोजनमा भएका त्रुटी...