स्थानीय तहको निर्वाचनबाट दलीय व्यवस्था हटाउनुपर्छ : त्रिपाठी
काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा सांसद हृदेयश त्रिपाठीले स्थानीय तहको निर्वाचनबाट दलीय व्यवस्था हटाउनुपर्ने बताएका छन् । काठमाडौँ, धरानलगायतको उदाहरण दिँदै उनले सुशासन बढाउनका लागि पनि यो आवश्यक...