३० कार्तिक २०८१, शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
बागमती । चोरीका सुनचाँदीका गरगहनासहित मकवानपुर प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाको उपमहानगरपालिका-८ कमाने निवासी सन्तोष अधिकारीको घरबाट चोरी भएको गरगहनासहित हेटौँडा उपमहानगरपालिका-१५ निवासी मनोज पुलामी मगर...