बागमतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदै छौँ : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्रविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताएका छन् । हेटौँडा अस्पतालमा आज मंगलबार मुटु...