हेटौँडाको मेयरकी उम्मेदवार लामाले दिइन् राजीनामा
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा एकीकृत...