रक्षामन्त्रीले संसदमा भने-विदेशीको विरोधले सेनाले हेटौँडा कपडा उद्योग चलाउने योजना रोकियो
काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौँडा कपडा उद्योग चलाउने योजना रोकिएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा रक्षामन्त्री...